कान्तिपुरका मालिक सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको उजुरी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ। दोहोरो नागरिकता लिएको भन्दै सोमबार उनीविरुद्ध धनुषा प्रहरीमा उजुरी परेको हो।
बिएल संवाददाता - काठमाडौँ