सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोतका तत्कालीन खरिदारसहित १० जनाविरुद्ध मुद्धा दायर
अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबी गर्दै मुद्धा दायर गरेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं