गाई-गाेरु चराउन गएकी १७ वर्षीय किशाेरी बलात्कृत, ५५ वर्षीय पुरुष पक्राउ
गाई-गोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएको छ।
बिएल संवाददाता - बझाङ
गाई-गोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएको छ।
बिएल संवाददाता - बझाङ
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नागढुंगा–नौबिसे सुरुङ मार्गको काममा स्थानीयले अवरोध गरेको आइतबार तीन हप्ता भएको छ। यही फागुन ६ गतेदेखि स्थानीयले विभिन्न माग राख्दै सुरुङ मार्गमा काम ठप्प पारिदिएका छन्। तर समस्या हल गर्ने विषयमा सरोकारवाला गम्भिर बन्न सकेका छैनन्।
बिएल संवाददाता - काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन्।
बिएल संवाददाता - गोदावरी (कैलाली)
‘बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोही अनुसार काम गर्नु पर्नेछ।’
बिएल संवाददाता - काठमाडौं
‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो’, पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु।’
बिएल संवाददाता - काठमाडौं
भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडौं
वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एअर २९९१ नम्बरको भारतीय कारलाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई छिपाई गरी राखेको भारतीय र नेपाली नगद प्रहरी बारमद गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
बागमती नगरपालिका-१० सोल्टी नहर अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो।
बिएल संवाददाता - सर्लाही
आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुनबिना नै मधेस प्रदेशको प्रमुख बनाएको दाबी गर्दै गृहमन्त्री लामिछानेले भने, ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु।’
बिएल संवाददाता - काठमाडौं
बैठकमा बोल्ने क्रममा श्रेष्ठले नामै तोकेर नेता पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेका थिए। त्यसपछि माहोल उत्तेजित भएपछि केहीबेर बैठक रोकिएको थियो। बैठक रोकेर बाहिर निस्किने बेलामा कार्य सम्पादन समितिका सदस्य श्रेष्ठमाथि पाण्डे समूहका नेता कार्यकर्ताले हातपात गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको, उनी गृहमन्त्रीमा रहँदा आफ्नो राहदानीसम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने सम्भावना देखिएकोले गृहमन्त्री बन्न नहुने उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु गरेका छन्। यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले आइतबार बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानसहित स्वास्थ्यमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो। न्यायाधीशद्धय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ। यो दोस्रो सुनुवाइ हो।
बिएल संवाददाता - काठमाडौं
आगामी जुलाइदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन्। श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सिरहाको गोलबजार नगरपालिका- ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षिय अनिताकुमारी साहको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
बिएल संवाददाता - सिरहा
पश्चिम म्याग्दीको मङ्गला– २ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका– ७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन्।
बिएल संवाददाता - म्याग्दी
नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ। सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका– ८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन्।
बिएल संवाददाता - धनुषा
कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ। पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए।
बिएल संवाददाता - सिरहा
१ .
२ .
३ .
४ .
५ .