वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाएपछि बिहे नै रद्द, बेहुला पक्राउ
साेमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे रद्द गरेपछि बेहुलालाई प्रहरीले पक्राउ गरेकाे छ।
बिएल संवाददाता - पर्सा