स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने- बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ
प्रधानमन्त्रीले यो आयोजनालाई अगाडि बढाउन आफूले निरन्तर पहल गरिरहेको बताए। उनले स्थानीय तहबाट आयोजनालाई शीघ्र अगाडि बढाउन गरिएको पहल र प्रयासका लागि धन्यवाद दिँदै केही दिनभित्रै आवश्यक निर्णय हुने विश्वास दिलाए।
बिएल संवाददाता - काठमाडौं