बिएल संवाददाता
बाँकेमा आफैले बनाएको पेस्तोल जस्तो देखिने घरेलु अतियार पड्किएपछि एक जना घाइते भएका छन्।
घाइते हुनेमा राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्काका १६ वर्षीय सचिन थारु रहेका छन्।
उनको अहिले मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
उनी शनिबार राती १० बजे पेस्तोल पड्किएर घाइते भएका थिए। आफैले युट्युव हेरेर बनाएको पेस्तोल पड्किएको प्रहरीले जनाएको छ।
काठ र फलाम जोडी पेस्तो बनाएर थारु पाइन्टको गोजीमा राखेर हिडेका थिए। गोजीबाट निकाल्न खोज्दा पेस्तोल पड्किएर दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया