सर्वोच्चले सिधाकुरामा प्रसारित अडियाेबारे बयान लिन तिमिल्सिनालाई बोलायो
न्यायाधीश हरिप्रसाद फुँयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडाैं