शक्तिखोर–फिस्लिङ सडक: भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
नौलो मान्छे देख्दा भाग्ने चेपाङलाई अहिले बजारसँग जोड्नका लागि यही सडकले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। ‘अब सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ’, उनले भने, ‘बाटो अलि साँघुरो छ। ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ।’
बिएल संवाददाता - भरतपुर