होलीमा काठमाडौँ उपत्यकाकाे चेकजाँच कडा (तस्बिरहरू)
होलीपर्व सभ्य र व्यवस्थित बनाउन उपत्यकाकाे चेकजाँच कडा बनाइएकाे हाे। होलीलाई लक्षित गरेर आइतबार बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा प्रहरीले चेकिङकाे व्यवस्था मिलाएकाे छ।
बिएल संवाददाता - काठमाडौं