ममाथि संसदीय छानबिन समिति बनाउने कुनै आधार छैन: गृहमन्त्री लामिछाने
उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए।
बिएल संवाददाता - काठमाडौं