तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यो वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यो वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो।
बिएल संवाददाता - मध्यविन्दु