भारतबाट ल्याउँदै गरेको ३८ मानव खप्पर र १० थान नली खुट्टाको हड्डीसहित एक पक्राउ
बोर्डरमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहाल नेतृत्वको टोलीले रायको साथबाट ३८ थान मानव खप्पर र १० थान नली खुट्टाको हड्डी बरामद गरेको हो। उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं