उपनिर्वाचन: हेटौँडा १२ मा दलहरुका आ–आफ्नै दावी
प्रतिस्पर्धी दलहरुले आफ्नो उम्मेदवारले चुनाव जित्ने दावी गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यस पटक १२ नम्बर वडामा चुनाव जित्ने गरि प्रचार प्रसारलाई तिव्रता दिएको जनाएको छ। आफूहरु बलियो शक्ति रहेको राप्रपाले दावी पेश गरेको छ।
बिएल संवाददाता - काठमाडौं