‘नेपालमा क्रिसमसको अर्थ नै नबुझी मनाउने गरिन्छ’
उनले भने, ‘क्रिसमसका जो अभिव्यक्ति छन्, खुसीयालीका कुराहरु छन्। हरेक व्यक्तिले चाँही यो पनि बुझ्नुपर्दछ कि येसु ख्रिस्ट संसारमा मानिसको पाप क्षमा गर्नको लागि आउनु भएको कुरा भूल्नु हुँदैन। येसु ख्रिस्ट पापको निम्ती पुसमा मर्नु भएको र तेस्रो दिनमा बौरिएर उठ्नु भएको कुरा पनि जोडिन्छ।’
बिएल संवाददाता - काठमाडौं