भेरी-बबई बहुउद्देश्यीय आयाेजनाकाे प्रगतिबारे मुख्यमन्त्री आचार्यकाे चासाे
लुम्बिनी प्रदेशकाे कृषि, उर्जा र खानेपानी क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुर्याउने आशा गरिएको बताए। आयाेजनाकाे काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउँदै उनले नदी कटान र विपद् जाेखिम न्यूनीकरण गरेर काम गर्न अनुराेध गरे।
बिएल संवाददाता - बर्दिया