भूकम्प प्रभावित बालबालिका भन्छन्- हाम्रो घर छिट्टै पुनर्निर्माण होस्
उद्धारकर्ताहरुले बालबालिकाका लागि फुटबल खेल्ने मैदान एवम फराकिला कोठासहितको पुनर्वास स्थलका रुपमा विकास गरिरहेका छन्। उक्त स्थानमा बालबालिकाहरुले मनोरन्जन लिइरहेका छन्। चित्र हेर्न, कोर्न र विभिन्न खेलहरुमा रमाएर उनीहरुले समय कटाइरहेका छन्।
बिएल संवाददाता - एजेन्सी