स्वस्थानीबारे बुझेर मात्र व्रत बस्दा राम्रो हुन्छ: पण्डित लेखनाथ न्यौपाने
स्वस्थानी व्रतमा शाली नदीको कथा आउँछ। नेपाल वरिपरिको कथा आउँछ। कथामा नेपालबाहेक अरु कतैको कथा छैन्। त्यसकारण यसलाई पौराणिक र ऐतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था छैन्।
बिएल संवाददाता - काठमाडाैं