बसन्तपुरमा ठडियाे चीर, सुरू भयाे रङको पर्व होली (तस्विरहरू)
परापूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ। चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
बिएल संवाददाता - काठमाडौं