भारतमा हेलिकप्टर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौँ
भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौँ
नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक सुरु भएकाे छ। धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा बैठक केहीबेरअघि सुरू भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
चिसो मौसमको बावजुद, स्थानीयहरूको ठूलो भीडले देशको दक्षिणपूर्वको सहर डेगुमा प्रदर्शन गरेको छ। उनीहरुले संवैधानिक अदालतले युनको महाभियोग मुद्दा पारित गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरुलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ। कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यसैगरी बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि केन्द्रीय सदस्यलाई धारणा राख्ने व्यवस्था मिलाइएकाे उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
मुख्यमन्त्री कँडेलले जहाँ देख्यो, त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न प्राविधिकहरु नै अघि धारणा सर्नुपर्ने बताए।
बिएल संवाददाता - सुर्खेत
बैतडीमा १५ वर्षीया बालिकाले जुम्ल्याहा सन्तान जन्माएकी छिन्। जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ बर्षकै उमेरमा डडेल्धुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन्। १४ बर्षको उमेरमा बाल विवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन्।
बिएल संवाददाता - बैतडी
‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङघर्षको समयमा हुन्छ’, उनले भनेका छन्, ‘आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए। हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।’
बिएल संवाददाता - काठमाडौं
बरामद गरिएको उक्त गाडीको तीस लाख मूल्यांकन गरी भन्सारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बिएल संवाददाता - रौतहट
खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान बनाउन आफू र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैं लडिरहनेछु।’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका नेता शेखर काेइरालालाई महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस डुब्छ भन्ने कसले चलायाे भन्दै प्रश्न गरेका छन्। साथै उनले कांग्रेस पार्टी डुब्न नदिने बताए।
बिएल संवाददाता - पाेखरा
अवैधरुपमा मदिरा उत्पादन गरेकाे भन्दै भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर, मदिरा बनाउन प्रयोग हुने हण्डा चार थान डिक्चि ८ थान, स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्हो सहितका सामान बरामद गरिएको छ।
बिएल संवाददाता - रौतहट
जितेन्द्र सी नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही नेत्र विक्रम चन्द (विप्लव सी) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाहित भएकाे छ।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
नेकपा एकीकृत समाजवादीका सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आले मगरले विश्वप्रसिद्ध ‘हिन्दु रत्न’ अवार्ड प्राप्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको उद्घाटन पश्चात बोल्दै मन्त्री गुरुङले सहकारीलाई अनुशासीत बनाउन आवश्यक रहेको धारणा राखे।
बिएल संवाददाता - काठमाडौँ
पावरहाउस नजिक रहेको भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।
बिएल संवाददाता - मुगु
‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ’, कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो। त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ।’
बिएल संवाददाता - महोत्तरी
उनले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं