पोखराबाट ‘जड्याहा’ ट्याक्सी ड्राइभर पक्राउ
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी ड्राइभर पक्रउ परेका छन्। पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित बास्कोटाचोकबाट आइतबार दिउसो ‘जड्याहा’ ट्याक्सी ड्राइभर पक्रउ परेका हुन्।
बिएल संवाददाता - पोखरा