जापानमा पढ्न आएका राेल्पाका माधव महरा आफ्नै काेठमामा मृत फेला
जापानमा पढ्नका लागि आएका राेल्पाकाे सुनिलस्मृत गाउँपालिकाका माधव महरा आफ्नै काेठामा मृत भेटिएका छन्। उनी केही दिनअघि आफ्नै काेठामा मृत भेटिएकाे रोल्पा समाज जापानका अध्यक्ष प्रेम प्रकाश रोका मगरले जानकारी दिए।
बिएल संवाददाता - जापान