सामाजिक सुरक्षा भत्ता नबढाउने, वृद्धभत्ताको उमेर बढाउने !
‘आगामी पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने’, आयोगको उक्त प्रतिवेदनमा उल्लेख गर्दै यस्तो सुझाव दिएको छ।
बिएल संवाददाता - काठमाडाैं