हेटौंडा अस्पताल विवाद: पक्राउ गरिएकालाई रिहा गरिने
प्रदर्शनकारीले जिल्ला प्रशासन(सिडियो)कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरुको भनाइ छ।
बिएल संवाददाता - मकवानपुर