आज भूकम्प स्मृति दिवस
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो।
बिएल संवाददाता - काठमाडौँ
हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।
बिएल संवाददाता - काठमाडौँ
पाकिस्तानले सिमापार आतंकवादलाई दिएको समर्थन फिर्ता नभएसम्मका लागि सिन्धु जल सम्झौताको स्थगन लगायत अरु कैयौ निर्णयहरू पनि लागु हुनेछन्।
बिएल संवाददाता - काठमाडाैं
छिमेकी मुलुक भारतको कास्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आजै बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ।
बिएल संवाददाता - रुपन्देही
तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ। यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ। मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ। यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुन सकेको छैन। जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ।
बिएल संवाददाता - पथरी
मंगलबार त्यहाँ घुम्न गएका पर्यटकमाथि आतंकवादीहरूले आक्रमण गरेका थिए। त्यो आक्रमणमा लगभग २६ जना मानिस मारिएको बताइएको छ। गम्भिर घाइते भएका १६ जनाको उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ। घटनामा २ जना नेपालीसहित अन्य विदेशीहरू मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर नेपाली अधिकारीहरूले त्यसको स्वतन्त्र पुष्टी गरिसकेका छैनन्।
बिएल संवाददाता - काठमाडाैं
डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ।
बिएल संवाददाता - डोटी
सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
बिएल संवाददाता - नवलपरासी
हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा रु ४७ लाख ९० हजार ९५२ चन्दाभेटी सङ्कलन भएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ।
बिएल संवाददाता - मुस्ताङ
हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
मंगलबार बिहान बसेकाे बाेर्डकाे बैठकले निजामति कर्मचारीहरूलाई परिचालन गरेर भए पनि परीक्षा ताेकिएकै मितिबाट सुरु गर्ने निर्णय गरेकाे थियाे र शिक्षकहरूलाई साथ दिन आह्वान गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
हरेक १२ वर्षमा एक पटक आयोजना हुने हल्चोक आकाश भैरवको विशेष जात्रा वैशाख १ गतेदेखि सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ।
बिएल संवाददाता - काठमाडाैं
शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षामन्त्रीले समेत राजीनामा दिएपछि बोर्डको बैठक बसेको थियो। बैठकले उक्त परीक्षा नरोक्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शव सशस्त्र प्रहरी वलको गोताखोरले मंगलबार विहान निकालेको छ।
बिएल संवाददाता - काठमाडौँ
आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडौँ
आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ। केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो।
बिएल संवाददाता - तनहुँ
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
आफूलाई पार्टीको मान्छे बताउँदै भारत र नेपालका व्यापारीहरूलाई धम्क्याउँदै करोडौं रकम उठाएर फरार एकव्यक्ति पक्राउ परेका छन्। व्यापारीहरूबाट उठाएको रकम नतिरी फरार भएका ‘नामुद ठग’ बलराम ढकाललाई नेपाल प्रहरीको विशेष टोलीले वैशाख ८ गते सोमबार ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। ढकाल दुई वर्षदेखि फरार थिए। प्रहरीका अनुसार ढकालले व्यापारीहरूसँग बिना भुक्तानी भारतबाट सामान मगाउने गरेका थिए। कारोबार करौडौंको भएपछि उनी फरार भएका थिए। नेपाल तथा भारतका व्यापारीहरूबाट उनले झण्डै ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।
बिएल संवाददाता - नवलपरासी
१ .
२ .
३ .
४ .
५ .