केआईआईटीले भन्यो, ‘पढाईको दबावका कारण प्रिसाले आत्महत्या गरिन्’
प्रिसा बिहीबार साँझ उक्त कलेजको आफ्नै छात्राबासमा मृत फेला परेकी थिइन्। कलेज कर्मचारीहरूले उनलाई झुन्डिएको अवस्थामा देखेको र तत्काल प्रहरीलाई खबर गरेर अस्पताल पुर्याइएको केआईआईटीले जनाएको छ। उनी बि-टेक पहिलो वर्षको दोस्रो सेमेस्टरको परीक्षाको तयारीमा थिइन्। केआईआईटीले प्रहरीसँगको समन्वयमा अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको पनि जनाएको छ।
बिएल संवाददाता - काठमाडौं