ऐन महरविरुद्ध पक्राउपूर्जी
महरमाथि एक महिलाले यौन शोषण र बलात्कारविरुद्ध मुद्दा हालेका थिइन्। उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलाशले बुधबार परमादेशसँगै महरविरुद्ध पक्राउपूर्जी जारी गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं