धरौटीमा छुटे लगत्तै आशिका तामाङ फेरि पक्राउ
अभद्र व्यवहार मुद्दामा माघ २ गते पक्राउ परेकी तामाङ प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्। सोमबार जिल्ला प्रशासन कार्यालयले उनलाई धरौटीमा छाड्ने निर्णय गरेको थियो। प्रशासनले धरौटीमा छोडे पनि उनलाई गौशाला प्रहरीले साथमै लिएर आएको प्रहरी स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं