दक्षिण कोरियामा राजनीतिक संकट गहिरिँदै
चिसो मौसमको बावजुद, स्थानीयहरूको ठूलो भीडले देशको दक्षिणपूर्वको सहर डेगुमा प्रदर्शन गरेको छ। उनीहरुले संवैधानिक अदालतले युनको महाभियोग मुद्दा पारित गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं