नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ– मन्त्री सिंह
उनले भने, ‘नेपालको भूवनावट एकदमै चुनौतीपूर्ण छ। त्यसकारण सिमेन्टको प्रयोगले बाटोघाटो निर्माण गर्न सहज हुन्छ र बाटो गुणस्तर बढाउनको लागि सिमेन्टको खर्च धेरै भएपनि लामो समय टिक्ने भएको हुनाले यसको प्रयोग राम्रो हुन्छ।’
बिएल संवाददाता - काठमाडाैं