माधव नेपालको थुनछेक बहस सकियो, आदेश आजै आउने
पूर्वप्रधानमन्त्री एंव नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ। बुधबार विशेष अदालतमा बयान र थुनछेक बहस सकिएको हो। न्यायाधीशहरूले आजै आदेश जारी गर्ने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं