बुधबार, २० मे २०२६

कैलालीमा टाउको क्षतविक्षत पारिएको अवस्थामा पुरुषको शव फेला

कैलालीको अत्तरियामा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको हो। ढुंगाले हानेर टाउको फुटाइएको र दाँतहरू पनि झारिएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतकको पहिचान हुन सकेको छैन। शव र घटनास्थलको अवस्था हेर्दा हत्या भएको प्रहरीको आशंका छ। मन्दिरभित्रै हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। शव मन्दिरको प्रांगणमा भेटिएपनि मन्दिरभित्र र आसपासमा रक्ताम्मे भेटिएको छ। शव घिसारिएको बाटोसमेत देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

दाउन्नेमा अब १० घण्टा सवारी रोकिने, वैकल्पिक मार्ग कहाँ र कस्ता छन्?

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डमा पर्ने दाउन्नेको उकारो-ओरालो घुम्तीमा वर्षौंदेखि सडकको काम हुन सकेको छैन। जसका कारण करिब १४ किलोमिटरको यो सडक पार गर्न अहिले लगभग ६-७ घण्टासम्म लाग्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य,  सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला

नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

भुरे राजाले शासन गरेको नरसिंहकोट जोड्न पदमार्ग

बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ। बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छः डा.भुपेद्र दास

वायु प्रदूषण पनि एकप्रकारको विपद् नै हो, यसले धेरै जाखिमहरु निम्ताएको छ। नेपालमा अहिले मृत्युदर बढ्दो क्रममा छ। जति जति समय बित्दै जान्छ, जलवायु परिवर्तन हुँदै गइरहेको छ। सोही अनुसार वायु प्रदूषण पनि बढि रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शुक्रबारदेखि लाग्दै दुई एक्सन फिल्म, खुलाए अग्रिम टिकट बुकिङ

आउँदो शुक्रबारदेखि हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित 'पिताम्बर' र सौरभ चौधरीको निर्देशनमा बनेको 'कर्मा' नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चैते दसैँमा कालिका मन्दिरमा ४२ लाख भेटी सङ्कलन

चैते दसैँकाे अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ।  नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

फाेहाेरले आकाश ढाक्याे, अँध्यारियाे काठमाडौं

केही दिनयता काठमाडौंकाे हावा निकै प्रदुषित भएकाे छ। आकाश धुम्म छ। दिनकाे उज्यालाेमा पनि काठमाडौं सहर साँझ परेजस्तै हुन्छ। हावामा प्रदुषणकाे मात्रा बढेपछि अहिले आँखा पीराे हुने, टाउकाे दुख्नेजस्ता समस्याहरू देखिन थालेका छन्। अस्पतालमा स्वासप्रश्वाससम्बन्धि बिरामी बढ्न थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदूषित शीर्ष स्थान पछिको काठमाडौँ सहर (तस्बिरहरु)

मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ। आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले  चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रुपन्देहीमा भ्यान दुर्घटनाः २ जनाको मृत्यु, २२ जना घाइते

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

आज जनआन्दोलन दिवस मनाइँदै

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ।  विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनर्स्थापना भएको थियो। विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मौसमः यी चार प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जडीबुटी कम्पनीमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ

जडीबुटी उत्पादन तथा प्रशाेधन कम्पनी लिमिटेडकाे भवनमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भैरव रिसाल भन्थेः ‘मृत शरीर ज्यूँदोहरूलाई काम लाग्ने रहेछ’

पत्रकारिता स्वतन्त्र हुनैपर्छ। पत्रकार लगानीकर्ताको कन्ट्रोलमा हुनु हुँदैन। पत्रकारको कलमले जे लेख्छ त्यो सर्वसाधरणले हेर्छन्। त्यसैले कलम नियन्त्रित हुनुहुँदैन। पत्रकारितालाई पेसा व्यवसाय भन्दा निष्ठामुखी बनाउनुपर्छ। वास्तवमा पत्रकारिताको ज्यानमा हुनुपर्ने जे थियो, त्यो हिजोआज छैन। त्यसैले अहिलेको पत्रकारितालाई मान्छेले पत्याउनै छाडे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर युद्ध- ट्रम्पको बचाउ र चीनको विश्वव्यापी आह्वान (भिडिओसहित)

चीनले अमेरिकाको यो निर्णयलाई विश्वव्यापी कर नीतिको दुरुपयोग भनेको छ। र विश्वका सबै व्यापार साझेदारहरूलाई अमेरिकाको यो नीतिविरुद्ध एक हुन आह्वान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आँटेको पुर्‍याइदेउ बागलुङ कालिका...

जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पुर्‍याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाएका थिए। त्यसयता पनि कालिका भगवतीको महत्त्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए। गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ