न्यूयोर्कमा आदिवासी जनजातिले देखाए नेपाली संस्कृति
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको बृहत् आदिवासी जनजातिले सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न गरेकाे छ। शुक्रबार न्युयोर्कको वुडसाईडस्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरू र विभिन्न नेपाली संघ तथा संस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो।
बिएल संवाददाता - काठमाडाैं