बिएल संवाददाता
रौतहटको मुडवालवा सडकमा सुटकेशमा भेटिएको युवतीको शव पहिचान खुलेको छ।
गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड नजिकको सडकमा सुटकेशभित्र भेटिएको शव २६ वर्षीया रुबिकुमारी साहको हो।
शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो।
उनी रौतहट, माधवनारायण–६ कि हुन् र भारतमा विवाह गरेर गएकी हुन्।
बच्चा पढाउन गौरमा डेरा लिएर बस्दैआएकी उनी २ दिनदेखि बेपत्ता
भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। सोहीअुसार उनको पहिचान खुलेको हो।
उनको घाँटीमा डोरी र सलले बाँधिएको छ। साहको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया