२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान
विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
केही दिनअघि अब आफू एमालेमा फर्किएर सक्रिय राजनीतिमा लाग्ने भन्दै उनले सदस्यता नविकरणसमेत गरिसकेको जनाएकी थिइन्। सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि उनले राष्ट्र प्रमुखको हैसियतले लिँदै आएको सेवा सुविधा त्याग गरेकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। पार्टीकी स्थायी समिति सदस्य समेत रहेकी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै दिएकाे अभिव्यक्तिबारे स्पष्टीकरण सोधेको हाे।
बिएल संवाददाता - काठमाडाैं
एमाले सांसद पदम गिरीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बाेल्दै उनले सभापति रामहरि खतिवडाकाे राजीनामा मागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बाेल्दै उनले समितिका सभापति, सचिवदेखि सबैमाथि छानबिन हुनुपर्ने माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बेलायती सेनाको गोर्खा ब्रिगेडका पूर्वसैनिकहरू, जि-१० प्रतिनिधिमण्डलको नेतृत्वमा, आज ट्राफलगर स्क्वायर, गोर्खा मूर्ति र पार्लियामेन्ट स्क्वायरमा शान्तिपूर्ण र प्रभावशाली प्रदर्शनमा सहभागी भए।
सुरेन्द्र राना ‘घुमफिरे’ - लन्डन, बेलायत
यो प्रकरण बाहिर आएपछि मंगलबार नै समितिको बैठक आह्वान भएको थियो। तर केही सांसदहरूले बैठक बहिष्कार गर्ने भनेपछि बैठक स्थगित भएको थियो। आजचाहिँ समितिको ‘आकष्मिक’ बैठक बसिरहेको छ। बैठकमा बोल्दै सत्ता र विपक्षी दलका सांसदहरूले समेत सभापति र समितिका सचिव सुरज दुराको राजीनामा माग गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको आलोचना गर्ने पार्टीका नेताहरुले आफू सरकारमा बस्दाखेरी के गरियो भन्ने कुरा बिर्सिन नहुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अमेरिका रक्षा विभागले अरु देशलाई दिँदै आएको सैन्य सहायता पनि अहिलेका लागि स्थगित गरेको छ। थप समीक्षापछि निर्णय लिइने उनले बताइन्। सन् २०२२ देखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। यो युद्धका क्रममा अहिलेसम्म अमेरिकाले अर्बौं डलर बराबरको सैन्य सहायता र हतियारहरू दिइसकेकाे छ। अमेरिकाको यस्तो निर्णय हुँदै गर्दा ट्रम्प प्रशासनका केही अधिकारीहरूले भने अब अमेरिकाको हतियार भण्डार रित्तिदैं जान थालको भन्दै चिन्ता पनि व्यक्त गर्न थालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्ति भएका थिए। दुई पटक २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० मा २० जना पदाधिकारी नियुक्ति भएका थिए। पहिलोपटक २०७७ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा प्रेमकुमार राई र आयुक्तहरू किशोरकुमार सिलवाल तथा जयबहादुर चन्द नियुक्त भएका थिए। त्यस्तै निर्वाचन आयोगमा आयुक्तहरू रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर नियुक्त भएका थिए भने राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष तपबहादुर मगर, सदस्यहरू सूर्य ढुंगेल, लिली थापा, मिहिर ठाकुर र मनोज दवाडी नियुक्त भएका थिए।
बिएल संवाददाता - काठमाडाैं
ट्रम्पका अनुसार इजरायल र हमासबीच ३ वर्षभन्दा धेरै सयमदेखि चलिरहेको युद्ध समाप्त गर्नका लागि कतार र इजिप्टले प्रयास गरिरहेका छन्। ‘यहाँ शान्ति कायम गर्न निकै कठिन छ। त्यसका लागि कतार र इजिप्टले अन्तिम प्रस्ताव गर्नेछन्। मलाई आशा छ, हमासले पनि यो सहमति स्वीकार्नेछ। किनकि अवस्था अब थप सुध्रिनेछैन र अझ खराब हुँदै जानेछ’ ट्रम्पले भनेका छन्। अहिलेसम्म गाजामा कम्तीमा ५६ हजारभन्दा धेरै मानिस युद्धमा मारिइसकेका छन्। लाखौं मानिस भोकभोकै छन्। लाखौं विस्थापित र घरवारबिहीन भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी को महामन्त्री दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ। उक्त रिटमाथि सर्वोच्च अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासको १८ औँ नम्बरमा आज तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।
बिएल संवाददाता - काठमाडाैं
केही समयअघि प्रकाशित समाचारबाट आफ्नो व्यक्तिग, पारिवारिक र सामाजिक रुपमा मानमर्दन भएको उनले जनाएका छन्। समाचारका बारेमा आफ्नो खण्डन बिएल मिडियामा पठाउँदै उनले ‘सम्मानित निकायहरूमा भएका उजुरीका आधारमा आफू छानबिनका लागि तयार भएको’ भन्दै त्यसमा लगाइएका आरोपहरूको खण्डन पनि गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
थाइल्याण्डको एक संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बित गरेको छ। केही समयअघि थाई प्रधानमन्त्री सिनवात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबीच भएको टेलिफोन कुराकानी लीक भएपछि उनी विवादमा तानिएकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ, आमाले पालन पोषण गर्नुहुन्छ। तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन। अब यस्तो परिस्थितिको अन्त्य भएको छ। नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई। तमाम नगरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई। महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ।’
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्यविरुद्धको कसुर भएको भन्दै छानबिनको माग गरेका छन्। मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
यो विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश पाएका व्यक्तिले २ वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा सर्वसम्मति भएको थियो। उक्त विधेयक प्रतिनिधिसभाले समेत पारित गरिसकेको छ। उक्त विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनाम दिनुपर्ने बताएका छन्। मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिँदै समिति सभापतिले राजीनामा दिनुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाकाे राजीनामा मागेकाे छ। निजामती विधेयकमा गरिएको ‘छेडखानी’ गरेकाे भन्दै रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाकाे राजीनामा मागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लिका सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी दर्ता गरेका हुन्। कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .