बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीश सागर विष्टको एकल इजलासमा मुद्दाको सुनुवाइ सकिएको हो।
सुप्रिम सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो बराबरको रकम धरौटी बुझाएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेका थिए। लामिछाने पत्नी निकिताले सोमबार रिट दायर गरेकी थिइन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले रविको माग अस्वीकार गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया