बिएल संवाददाता
राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेको शरीरमा भिटामिन ‘डी’को कमी देखिएको छ।
सोमबार ट्रमा सेन्टरका डाक्टरको टोलीले रविको स्वास्थ्य जाँच गर्दै रगत परीक्षका लागि नमूना लिएको थियो। रगत जाँचका क्रममा उनको रगमा भिटामिन डी को कमी देखिएको डा. जितेन्द्र प्रसाद यादवले बताए।
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको डाक्टर यादवले बताएका छन्।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर यादव रवि लामिछानेलाई सुझाव दिन नख्खु कारागार पुगेका छन्।
शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा हड्डी कमजोर हुने, रिँगटा लाग्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, कपाल झर्ने जस्ता समस्या देखिने चिकित्सकहरू बताउँछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया