बुद्धका मार्गदर्शनले हाम्रो कर्म उज्यालो होस्– प्रधानमन्त्री ओली
ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन। उनले थप लेखेका छन्,‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्। सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्।’
बिएल संवाददाता - काठमाडाैं