रविलाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन
सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेशविरुद्ध सोमबार उच्च अदालतमा निवेदन दिएको हो। पुस २५ गते जिल्ला न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसहित सातै जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो। सातैजना धरौटी बुझाएर छुटिसकेका छन्।
बिएल संवाददाता - पोखरा