सरकारले जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको छ: प्रभु साह
सरकारको मनोमानी कर आंकत, लुटकारी दलतन्त्रको विकल्प नेपाली जनताले खोजिरहेको बताउँदै उनले वैदेशिक रोजगारीमा भइरहेको ठगी धन्दाको विरुद्धमा अब सडक आन्दोलनको विकल्प नभएको उनले बताए।
बिएल संवाददाता - काठमाडौं