कार्यदलले स्वास्थ्यमन्त्रीलाई बुझायाे प्रतिवेदन, आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव
प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइए सरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिव हुने रायसहितको प्रतिवेदन दिएको छ।
बिएल संवाददाता - काठमाडौं