रवि र छविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ। म्याद थपको लागि उनीहरूलाई बिहीबार बिहान जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।
बिएल संवाददाता - काठमाडौं