सरकार बन्नेबित्तिकै ढल्छ भन्ने हल्ला चलाइन्छ, याे समीकरण ८४ सालसम्मै जान्छ: गृहमन्त्री
'सरकार बन्नेबित्तकै सरकार ढल्छ भन्ने र मन्त्री बन्नेबित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइन्छ। याे समीकरण ८४ सालसम्मै जान्छ,' उनले भने। साथै उनले कांग्रेस र एमाले मिलेर बनेकाे नयाँ समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेकाे बताए।
बिएल संवाददाता - काठमाडौं