लाेसपाकाे केन्द्रीय समिति विस्तार
लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)ले केन्द्रीय समिति विस्तार गरेकाे छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेर केन्द्रीय समिति विस्तार गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं