बेथितिको अनुसन्धान गर्ने सतर्कतामै गडबडी : सचिवदेखि उपसचिवसम्मबाट गाडी दुरुपयोग !
सचिव वैद्यकी श्रीमती एभरेस्ट बैंक लाजिम्पाट शाखामा काम गर्छिन् । 'बिहान घरबाट बैंक जाने बेलामा सचिवज्यू आफैं पनि गाडीमा बस्नुहुन्छ,' स्रोतले थप्यो, 'श्रीमतीलाई बैंक छाडेपछि उहाँ केन्द्रमा आउनुहुन्छ । साँझ ५ बजेतिर ड्राइभरलाई पठाएर घरसम्म पुर्याउन लगाउँदै आउनुभएको छ ।'
लोकान्तर - काठमाडौं