शनिबार, ०२ अगस्ट २०२५

अटोमोबाइल्सको अव्यवहारिक प्रावधान खारेजी प्रक्रियामा, प्रतिमोडल १० हजार रुपैयाँ

नेपालमा आयात गर्ने हरेक मोडलको सवारीसाधन दर्ता गर्दा शुल्क लिने कार्यलाई अटोमोबाइल व्यवसायीको विरोधपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त व्यवस्था संशोधन तयारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्दै एकल महिलाको संख्या : नौ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला

नेपालमा एकल महिलाको संख्या तीव्र रूपमा बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको एकल महिलासम्बन्धी विषयगत प्रतिवेदनले नौ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ । यो तथ्यांक ०७८ को जनगणनामा आधारित हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी रोक्ने निकाय किन अझै बनेन, अहिलेसम्म सरकारले के गर्‍यो

“हामीले सहकारी ऐन संशोधन गर्न गइरहेका छौँ। छिट्टै तपाईँहरूको जानकारीमा आउँछ। त्यसभित्र नियमनकारी निकाय बनाउने, न्यायाधिकरण गठन गर्ने, सूचना केन्द्र खोल्ने देखि कोष बनाउने कुराहरू छन्,” भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालअधिकार परिषदका कर्मचारीले बुझे दोहोरो भत्ता, फिर्ता गरेको बहानामा उन्मुक्ति

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषदमा हरेक वर्ष विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनुगमन गर्न जाँदा पदाधिकारीदेखि कर्मचारीहरूले दोहोरो भत्ता बुझ्ने गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छोरी कम जन्मिएका हुन् कि जन्माइएका ?

प्रसूति सम्बन्धी विशेषज्ञ सेवा दिने मुलुकको प्रमुख सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जन्मिएका शिशुहरूको तथ्याङ्क हेर्ने हो भने पनि छोरा जन्मिने सङ्ख्या बढी देखिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऋण तिर्ने क्षमतामा नेपालले पायो राम्रो दर्जा, के अब बिदेशी लगानी बढ्छ?

नेपालले इतिहासमै पहिलोपटक उक्त संस्थाबाट आफ्नो ऋण तिर्ने क्षमता मूल्यांकन गराएको थियो, जसमा नेपालले 'डबल बी माइनस' (बीबी माइनस) रेटिङ पाएको छ। यो दक्षिण एसियामा भारतपछिको सबभन्दा राम्रो हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई सूचना प्रविधि क्षेत्रले दिएको ‘सरप्राइज’, वास्तविक तथ्यांक अझै छैन !

आईटी क्षेत्रको विकास र विस्तार हुन थालेसँगै निर्यातको तथ्यांक नेपाल राष्ट्र बैंकले पनि राख्न थालेको छ। बैंकहरूले उपलब्ध गराएको तथ्यांकका आधारमा राष्ट्र बैंकले दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसन सेवा निर्यातको तथ्यांक सार्वजनिक गर्न थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरहरा र दमक भ्यूटावर निजी क्षेत्रलाई भाडामा दिन समिति बनाउने निर्णय किन विवादित

सरकारले काठमाण्डूको धरहरा र दमकको भ्यू टावरसहित छ वटा संरचना निजी क्षेत्रलाई भाडामा दिनसक्ने कानुनी प्रबन्ध गरेपछि विज्ञहरूले उक्त निर्णयले सङ्घीयताको मर्मलाई आत्मसात् नगरेको प्रतिक्रिया दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंको स्क्वायर सहकारीमा १९ करोड हिनामिना : कार्यक्षेत्र नै नभएको ठाउँमा कार्यालय, ऋणी र लेखा परीक्षक एकै व्यक्ति

यही वर्ष जेठमा काठमाडौं महानगरपालिका-२३ न्युरोडस्थित मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी अध्यक्षसहित तीन जना सञ्चालकहरू पक्राउ परे। अध्यक्ष बाशु देवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछैं।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र पुरानै प्रवृत्तिमा : निरन्तर थुप्रिँदै पैसा, हुँदैन परिचालन

नेपालको अर्थतन्त्र पुरानै प्रवृत्ति अर्थात् शिथिल अवस्थामै देखिएको छ । कोरोनापछि तङ्ग्रिन लागेको अर्थतन्त्र विभिन्न कारणले पछिल्लो डेढ–दुई वर्षदेखि शिथिल अवस्थामा छ । यो अवस्था अझै कायमै रहेकोे नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक असोज मसान्तसम्मको प्रतिवेदनले देखाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब उद्धारकर्मी अनुरागको लास खोज्न आए…

पर्वतारोही अनुराग मालु अन्नपूर्ण हिमालको क्याम्प फोरबाट आधार शिविरतर्फ ओर्लिंदै थिए। विश्वको दशौं अग्लो टाकुरामा टेक्नका लागि त्यसदिन मौसम अनुकूल थिएन। अबेर पनि भइसकेको थियो। ‘आरोहणका लागि अनुकूल मौका पर्खने’ निर्णय सहित उनी १६ अप्रिलमा क्याम्प फोरमा बसे र १७ अप्रिलमा क्याम्प थ्रीमा ओर्लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीलाई हतियार किन्ने प्रस्ताव ४ वर्षदेखि अलपत्र– भयो स्रोत सुनिश्चितता, आएन बजेट

प्रहरीका लागि गोलीगठ्ठासहितका हतियार खरिद गर्ने प्रस्ताव चार वर्षदेखि अलपत्र परेको छ । २०७८ देखि प्रक्रिया शुरू भएर अर्थले स्रोत सुनिश्चितता दिए पनि रकम विनियोजन नगर्दा एलसी खोल्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु संकटः नेपालका चुनौती र भावी रणनीतिहरू

नेपालका उच्च हिमाली क्षेत्रबाट तापक्रमको वृद्धिले बाढी र पहिरोको घटनालाई तीव्र बनाएको छ, जसले लाखौँ मानिसहरूको जीविका र सुरक्षा जोखिममा पारेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको अव्यावहारिक राजनीति

आम सर्वसाधारण अन्यमनस्क स्थितिमा छन्। कसलाई पत्याउने ? कसलाई नपत्याउने ? कुन समाचार ठीक ? कुन बेठीक ? कुन नेता/पार्टी ठीक ? कुन बेठीक ? खुट्याउन सरल छैन आजको राजनीति। ढाँट, छलकपट र भ्रमै-भ्रमको बीचमा सही र गलत राजनीतिकर्मीलाई पर्गेल्नुपर्ने चुनौती सर्वसाधारणलाई छ आज।

बिएल संवाददाता

बिएल संवाददाता - ध्रुव सिम्खडा

‘भुरा माछा’मै रमाएको अख्तियार– बढी भ्रष्टाचार १० देखि ५० लाखसम्म हुन्छ !

एक दशकयता ‘साना वा भुरा माछालाई मात्रै सजाय दिलाएको’ आरोप या अभियोग अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खेप्दै आएको छ ।  आम नागरिकको चाहना ठूला प्रकरणमा जोडिएका र रातारात अवैध सम्पत्तिका मालिक शक्तिशाली पात्रहरूलाई कारबाही भएको हेर्ने रहर छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मितेरी सहकारीबाट अपचलन गरेको रकम क्रिप्टोमा लगानी : अपचलनमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन

कांग्रेस उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता देखिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको भेटिएको छ । सिआइबीले करिब दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टोमा लगानी भएको प्रमाण भेटिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'असोजको विध्वंसकारी वर्षाले पुर्‍याएको क्षतिको आकलन अझै सुरु भएन'

ठूलो जनधनको क्षति गराएको असोज दोस्रो साताको विध्वंसकारी बाढी-पहिरोको क्षतिको विस्तृत आकलन गर्ने काम नै अझै सुरु हुन नसक्दा त्यसपछि गर्नु पर्ने पुनर्निर्माणको काम अनिश्चित बनेको अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सम्झौता गर्न सक्छ भन्दै प्रचण्डले आशंका गरेको एसपीपी के हो ?

टोलीमा ४ जना सैन्य अधिकारी र २ जना क्रु सदस्य छन् । उक्त अमेरिकन टोलीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहितका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य तालिमलगायतका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धेरै युवा विदेशिएकाले अर्थतन्त्र सुस्ताएको हो?

विदेशबाट वस्तु आयातको तथ्यांकले पनि बजारको कारोबार बढ्न नसकेको देखाउँछ। पछिल्ला दुई आर्थिक वर्षमा आयात घटेको छ। यो आर्थिक वर्षमा समेत आयात झनै खस्किएको छ। आयात बढ्न नसक्नुको अर्थ हो, बजारमा माग शिथिल छ। अर्थात् अपेक्षाअनुसार, चिजबिज खपत भइरहेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका नेताहरू किन रवि लामिछानेमाथि कम्पनी ऐनमात्र आकर्षित हुन्छ भनेर जोड गरिरहेका छन्?

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले समेत पटक-पटक अनुमति दिइसकेको छ। तर रास्वपाका नेताहरू भने सभापति लामिछानेले गरेको कसुरमा कम्पनी ऐनमात्र आकर्षित हुने तर्क गरिरहेका छन्। एक पछि अर्को नेताको जोड त्यसैमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं