अनलाइनखबर
केही तथ्यांकको साझा निचोड के छ भने छोरीको संख्या घट्दैछ । चाहे तपाईं पछिल्लो जनगणनाको तथ्यांक केलाउनुहोस् वा कुनै प्रसूति अस्पतालको जन्म विवरण हेर्नुहोस् । छोरी जन्मिने क्रम निरन्तर घट्दो छ । र, यो स्थिति कायम रहेमा कुनैबेला मुलुकमा लैङ्गीक असन्तुलन प्रष्ट देखिनेछ ।
छोरी जन्मिने क्रम घटेको हो वा कम जन्माइएको हो ? यो रोचकभन्दा पनि संवेदनशील प्रश्न हो । यहाँ तथ्यांकलाई हेरौं । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई हेर्ने हो भने जनगणना अनुसार कुल ४ लाख १२ हजार ९३५ नवजात शिशुमध्ये २ लाख १८ हजार ७४ (५२.८ प्रतिशत) छोरा र १ एक लाख ९४ हजार ८६१ (४७.३ प्रतिशत) छोरी रहेको छ । जनगणना भएको वर्ष २०७८ सालमा ११२ बालक जन्मिंदा १०० बालिका जन्मिरहेको देखिन्छ ।
प्रसूति सम्बन्धी विशेषज्ञ सेवा दिने मुलुकको प्रमुख सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जन्मिएका शिशुहरूको तथ्याङ्क हेर्ने हो भने पनि छोरा जन्मिने सङ्ख्या बढी देखिन्छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया