बिएल संवाददाता
रुसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन्।
युरोपेली संघले खाना पकाउने रुसी लिक्विफाइड नेचुरल ग्यास परियोजनाविरुद्ध नयाँ प्रतिबन्ध लगाउन सक्ने र तेस्रो मुलुकमा रुसी आपूर्ति पुनः निर्यात गर्न ईयूका बन्दरगाह प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने बताइएको छ।
'रुसलाई वैश्विक ऊर्जा बजारबाट बाहिर निकाल्ने प्रयासहरू जारी छन्। यसले युरोपेली औद्योगिक क्षेत्रहरूमा उपभोक्ताका निम्ति उच्च लागत निम्त्याउनेछ,' पेस्कोभले भने।
उनले भने, 'महँगा बजारमा जानु मुख्यतया संयुक्त राज्य अमेरिका र अरू सीमित देशहरूका लागि फाइदाजनक छ।'
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया