दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक -यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन्।

बिएल संवाददाता - काठमाडौं
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक -यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै उसले मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ।
बिएल संवाददाता - प्योङयाङ
दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
बिएल संवाददाता - सोल
अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ।
बिएल संवाददाता - मुम्बई
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचकाे प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेकाे हाे।
बिएल संवाददाता - बुटवल
रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल भलिबल संघ(एनभिएल)ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
छोरीको राजनीतिक भविष्य सुरक्षित बनाउनका लागि आज–भोलि बाबुराम प्रचण्डको पछि मरिमेटेर लागेका छन्। प्रचण्डको लागि भोट माग्दै हिँडेका छन्। कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री भन्दै फुरुक्क पार्दै छन्।
बिएल संवाददाता - काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तकाे प्रतिस्पर्धा भएको बताएका छन्।
बिएल संवाददाता - जुम्ला
मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन्। पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ।
बिएल संवाददाता - पोखरा
गंगा चौधरी (सतगौवा) दाङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छिन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उनी प्रतिस्पर्धीका रुपमा उत्रँदै तेस्रो पटक संसदको यात्रा तय गरेकी छन्।
बिएल संवाददाता - दाङ
म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्सले कतार विश्वकप अघि इंग्ल्यान्ड टोलीमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
कुमारी बैंकको २२औं वार्षिक साधारणसभा साेमबार बस्दैछ। सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडौं
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ।
बिएल संवाददाता - काठमाडौं
डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि १ महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्।
बिएल संवाददाता - न्युयोर्क
फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन्।
बिएल संवाददाता - पेरिस
जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन्।
बिएल संवाददाता - मस्को
दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ।
बिएल संवाददाता - तिराना
१ .
२ .
३ .
४ .
५ .