सोमबार, १८ अगस्ट २०२५

गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिन्छ: शिक्षामन्त्री राई

मन्त्री राईले भने, ‘लामो समयदेखि उदयपुरमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा यसअघिका सरकारलाई पनि यहाँका सरोकारवाला निकाय तथा नागरिकले माग ज्ञापन बुझाउनुभएको थियो। यस विषयमा वर्तमान सरकारले अनुमति प्रदान गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेर आउट भए अनिल साह

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साहले ७ चाैका र ३ छक्काकाे मद्दतमा ५० रन प्रहार गरेका थिए। यद्यपि, १९औँ बलमा ५० रन प्रहार गरेका साह २०औँ बलमा आउट हुन पुगे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्यानडाद्वारा नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेललाई

त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनवरीमा हाइटीमा भएको सामूहिक हिंसामा एक हजार एक सयभन्दा बढी हताहत: राष्ट्रसङ्घ

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - संयुक्त राष्ट्रसङ्घ

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छः प्रधानमन्त्री प्रचण्ड

आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यमन्त्री सिर्पालीकाे स्वास्थ्यमा अचानक समस्या, वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरियाे

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)काे स्वास्थ्यमा अचानक समस्या आएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुसी सेनामा नेपाली भर्ना: १४० जनाले दिए उद्धारका लागि आवेदन

कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्। यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माछाकाे शारीरिक सम्बन्धकाे आवाजले निद्रा बिथाेलिएपछि...

यी आवाजहरूको कारण जान्नको लागि, त्यहाँका बासिन्दाहरूले यसलाई गोप्य सैन्य अपरेशनदेखि राति क्लबको कामसम्मको कुनै पनि कुरा मानेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘डेब्यू ब्वाई’ चन्दकाे बलिङमा नेपाललाई पहिलाे सफलता 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाका ओपनरहरुकाे बलियाे साझेदारी ताेड्दै नेपालका आकाश चन्दले पहिलाे विकेट लिएका हुन्। चन्दकाे याे अन्तर्राष्ट्रिय डेब्यू खेल हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चाडपर्व संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडाविरुद्ध फिल्डिङमा नेपाल

अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज अन्तगर्गतकाे दाेस्राे खेलमा नेपालले फिल्डिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम क्यानडाले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

नेपालले क्यानडाविरूद्ध दोस्रो खेल आज खेल्दै

नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ। उक्त खेल बिहान ९ः१५  बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको स्थायी समिति बैठक आज पनि

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। हिजोबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रमका साथ मनाउँदै

आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ