सोमबार, १८ अगस्ट २०२५

घरेलु मदिरा ‘ब्रान्डिङ’ गरिने

आज (बिहीबार) उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए। ठुला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘समुदायमा काँग्रेस’ खोज्ने कि काँग्रेसमा समुदाय?

नेपाली काँग्रेसबाट समुदाय छुट्यो कि समुदायबाट नेपाली काँग्रेस? नेपाली काँग्रेसमा समुदाय कि समुदायमा नेपाली काँग्रेस? महासमितको बैठकले काँग्रेस खोज्नका लागि यस्तै प्रश्नहरूमाथि ‘त्यो बिगत’लाई झै निर्मम समीक्षा गरोस्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुर्खेतमा लघुवित्त प्रमुखमाथि कुटपिट, मोहन वैद्यका दुई कार्यक्रता पक्राउ

सुर्खेतको गुर्भागोट नगरपालिका–८मा रहेको डिप्रेक्स लघुवित्त संस्थाका कार्यालय प्रमुख दिपेन्द्र कटेलमाथि कालोमोसो दल्दै कुटपिट भएको छ। उनीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

राष्ट्रिय सभामा मानव सेवा आश्रमको ‘आमा सेमिनार’ 

‘नेपालभर मात्र होइन आश्रमले सञ्चालन गरेको सेमिनार कतार र बेलायतमा भइसकेको छ। अब छिट्टै अष्टेलियामा पनि हुँदैछ’, बिएल नेपाली सेवासँग उनले भने, ‘आमाबुबालाई सडकमा होइन माया गरेर घरमा राख्नुपर्छ। सम्मान दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायल-प्यालेष्टाइन युद्धकाे असर एनआरएन बेल्जियमलाई 

‘इजरायल हमास आक्रमणबाट पिडित १० जनालाई पत्रकार संघ मार्फत सहयोग वितवरण’ सूचनासहित उक्त रकम एनआरएन बेल्जियमले पठाएको थियो। तर ‘हमास’ शब्दकै कारण बैंकले सोधपुछ सुरु गर्यो। उक्त रकम रोकिदियो। प्राप्त जानकारीअनुसार विभिन्न सोधपुछपछि बैंकले ठिक एक महिनापछि उक्त रकम नेपाल पठाइदियो।

बिएल संवाददाता

बिएल संवाददाता - बेल्जियम 

कानुनी सहजतातिर जुम्लाको तातोपानी गाउँपालिका 

'अब हामीलाई निकै सहज हुनेछ। तातोपानी सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कानुनी जटिलतन पन्छिएको छ,' उनले भने, 'सहजताका लागि पारित गरिएका ऐन तथा कार्यविधि तुरुन्तै कार्यान्वयन हुनेछन्।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

टीकापुर जग्गा घोटाला प्रकरण: २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन हो: राष्ट्रपति

राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरण: छानबिन समितिले लियाे भीमकान्त भण्डारीसँग बयान

समितिले बिहीबार उनीसँग बयान लिएको हो। सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित ५ जना पक्राउ

पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: क्यानडामाथि नेपालको जित

नेपालले क्यानाडलाई ७ रनले हरायाे। जितकाे लागि २२५ रनकाे लक्ष्य पछाएकाे क्यानडा ४७.५ ओेभरमा  अलओउट हुन पुगे। क्यानडाका लागि निकाेलाेस किर्तोनले सवाधिक ६८ रन बनाएर ओउट भए। उनी ९९ बलमा  ७ चौका प्रहार गरेर ओउट भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ। अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ। आगामी फागुन २ गते सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्

मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीको गलामा १०१ किलोको माला

रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

बाँदर धपाउन रुख काट्ने निर्णय

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चौतारा

सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ : सञ्‍चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छिन्। कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को बिहीबार उद्घाटन गर्दै उनले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख महरा

पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालुवाटारमा गठबन्धनको शीर्ष नेताको मुख्यमन्त्रीहरूसँग छलफल जारी

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरूसहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ